कानूनमन्त्री गुरुङ अस्पताल भर्ना

डिसी नेपाल
२५ साउन २०८० १५:३०
192
Shares

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।

ब्लड प्रेसर र मुटुको धडकन कम भएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । चिकित्सकको निगरानीमाा रहेका उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *