काग्रेस दलको बैठकमा सुनिल शर्मा पक्राउबारे छलफल हुने

डिसी नेपाल
२८ साउन २०८० १०:०२
36
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा समसमायिक राजनीतिक बिषयदेखि मुख्यत सांसद सुनिल शर्माको पक्राउका बारेमा छलफल तथा समिक्षा हुने जनाइएको छ।

अपरान्ह साढे १२ बजे बोलाइएको सो बैठक संघीय संसद भवन त्हाेत्से हल नयाँ बानेश्वरमा बस्नेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *