सुन तस्करी प्रकरण

२५ जनालाई थुनामा पठाउन आदेश, एकजना धरौटीमा रिहा

डिसी नेपाल
१९ असोज २०८० २०:२२
440
Shares

काठमाडौं । ६१ किलो सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेकामध्ये एकजना रुकमिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.