फूलपातीमा उपत्यका छाडेर घर जानेको संख्या धेरै
काठमाडाैं। फूलपातीमा दशैंका लागि काठमाडाैं उपत्यका छाडेर घर जानेको संख्या बढेको छ। फूलपातीबाट सार्वजनिक विदा सुरु भएपछि घर जानेको संख्या बढेको हो।
काठमाडौंको कोटेश्वर, कलङ्की, बालाजु, बल्खु, ठाउँमा घर फर्कने यात्रुको घुइँचो लागेको छ। घर जानेको संख्या बढेसंगै नाकाहरुमा सवारी साधनको पनि जाम लागेको थियो।
ट्राफिक प्रहरीका अनुसार शनिबार मात्रै एक लाखको हाराहारीमा सर्वसाधारणहरुले उपत्यका छाडेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment