दशैंका सिन्धुलीका किसानलाई धान भित्र्याउने चटारो
सिन्धुली। नेपालहरुको महान चाड बडा दशैं धुमधामसँग मनाइ रहिएको छ। यो पटक अधिकमासका कारण दशैं केही पर सर्दा किसानलाई धान भित्र्याउने चटारो पनि छ।
सिन्धुली तीनपाटन-१ बेलघारीका किसानलाई यतिबेला धान भित्र्याउन भ्याइ नभ्याइ छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment