धनुषाको सबैला नगरपालिकामा भोली सार्वजनिक बिदा
जनकपुरधाम। धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली बिदा दिएको छ।
नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन्। सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय विदा रहने सूचनामा उल्लेख छ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment