प्रधानमन्त्री दाहाल स्वदेश फर्किए (तस्वीरसहित)

डिसी नेपाल
१७ मंसिर २०८० १८:४१
48
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।

उनी कोप–२८ मा सहभागी भएर आइतबार बेलुका दुबईबाट स्वदेश फर्किएका हुन्।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २८औं सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दुबई गएका थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *