बालकृष्ण खाणको सुनुवाइ न्यायाधीश कोइरालाको इजलाशमा

डिसी नेपाल
२८ मंसिर २०८० ११:३८
56
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको आज उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलाशमा खाणको सुनुवाइ हुन लागेको हो ।

यस अघि मंसिर १५ गतेको सुनुवाइमा न्यायधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएर अर्को इजलाश तोकिएको थियो।

आज न्यायाधीश कोइरालाको एकल इजलाशले खाणलाई धरौटीमा छाड्ने या थुनामै राख्ने भन्ने टुंगो लगाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.