अतिरिक्त क्रियाकलापमा जोड दिँदै जनज्याेति मावि

डिसी नेपाल
२० पुष २०८० १३:१५
176
Shares

मुगु। जिल्लाको जनज्योति माविमा अध्यापनका बाहेक अतिरिक्त क्रियाकलापलाई प्रोत्सहन गर्न थालिएको छ। हेरक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको प्रधान्याध्यापक सुवास रावलले बताए।

विद्यार्थीलाई अध्ययन बाहेक अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदा उनीहरुको वौद्धिकता प्रदर्शन गर्न सहज हुने भएकाले विद्यालयले अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिएको प्रअ रावलले बताए।

पठन पाठनका हिसावले जिल्लाको अब्बल मानिने जनज्योति माविलाई अतरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालयले ध्यान दिएको प्रअ रावलले जनाए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *