आइसल्याण्डमा ज्वालामुखी विस्फोट, लाभा टाढासम्म फैलियो

डिसी नेपाल
१ माघ २०८० १२:३८
300
Shares

काठमाडौं । आइसल्याण्डको दक्षिण-पश्चिम क्षेत्रमा ज्वालामुखी विष्फोटका तस्बिरहरू बाहिर आइरहेका छन्। यो ज्वालामुखी ग्रिन्डाविक सहर नजिकै विस्फोट भएको हो ।

तर, ज्वालामुखीबाट निस्केको लाभा कुन दिशामा सर्दैछ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

हाल यो शहर खाली गरिएको छ। एक महिनाभन्दा कम अवधिमा ज्वालामुखी विष्फोट भएको यो दोस्रो पटक हो।

आइसल्याण्डका राष्ट्रपति गुड्नी जोहानसनले कसैको ज्यान खतरामा नरहेको जानकारी दिएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *