गाउँमा शान्तिका लागि ‘पापिनी मेला’
काठमाडौं। रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँमा परम्परागत रुपमा पापिनी मेला लाग्दै आएको छ ।
पापिनी मेलामा किशोरीकिशोरीबीच विवाह भएपछि मेला समापन हुन्छ । हरेक वर्ष माघ १५ गते राति यो मेलामा किशोरीकिशोरी विवाह हुने गरेको छ । यसो गर्नाले गाउँमा शान्ति मिल्छ भन्ने जनविस्वास छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment