एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरी थाङपालको प्रशासकीय भवन उद्घाटन
सिन्धुपाल्चोक। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन्।
बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएकोे प्रशासकीय भवनको उद्घाटन गरेका हुन्।
उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment