प्रधानमन्त्री र ओलीबीच भेटबार्ता
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटबार्ता भएको हो। माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो। संसद अधिवेसनको बिषयमा दुबै नेताबीच छलफल भएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment