पहिलो पावरप्लेमा नेपालको स्कोर १ विकेटको क्षतिमा ५३ रन

डिसी नेपाल
२५ माघ २०८० १०:२३
280
Shares

काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीयमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो पावरप्लेमा १ विकेटको क्षतिमा ५३ रन बनाएको छ । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन् ।

पहिलो पावरप्लेमा नेपालले ओपनर आसिफ शेखलाई गुमायो । शेख ८ रन बनाएर आउट भए । उनलाई दशौं ओभरमा उदय भगवानले आउट गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.