तीन विकेटको क्षतिमा नेपालको १०० रन पूरा

डिसी नेपाल
२५ माघ २०८० ११:०१
204
Shares

काठमाडौं । नेपालले क्यानडाविरुद्धको पहिलो एकदिवसीयमा १०० रनको स्कोर पार गरेको छ । नेपालले १९ औं ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो ।

यस क्रममा नेपालले ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेललाई गुमायो । कुशल भुर्तेलले अर्धशतक बनाए । उनी ६२ रन बनाएर आउट भए ।

कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख सस्तैमा आउट भए । उनीहरुले समान ८–८ रन बनाए । अहिले भिम सार्की र कुशल मल्ल क्रिजमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.