करेन्ट लागेर डोटीमा एक बालिकाको मृत्यु

डिसी नेपाल
२७ माघ २०८० २१:५७
20
Shares

डोटी। डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको करेन्ट लागेर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ।

उनको शुक्रवार साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *