संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापनपत्र बुझाउने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदैछ।
संबैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो।
राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको हो।
राप्रपाले सरकारलाई आफना माग राख्दै चरणबद्ध आन्दोलनको तयारीमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment