मोरङमा सशस्त्र प्रहरीका डिएसपी अवस्थामा मृत फेला
काठमाडौं। मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आत्महत्या गरेका छन्।
मोरङको सोराभागस्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डिएसपी उपेन्द्र बस्यालले सोमबार आत्महत्या गरेका हुन्।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बस्याल गुल्मको निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment