कांग्रेस संसदीय दलको बैठक जारी

डिसी नेपाल
२४ फागुन २०८० ९:५४
36
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सत्ता गठबन्धनबाट एकाएक बाहिरिएपछि केही रणानीति बनाउन कांग्रेसको दलको बैठक बसेको हो ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा आज बस्ने संसद्‍ बैठकअघि पार्टीको भूमिकाबारे छलफल सुरु भएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *