कांग्रेस संसदीय दलको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सत्ता गठबन्धनबाट एकाएक बाहिरिएपछि केही रणानीति बनाउन कांग्रेसको दलको बैठक बसेको हो ।
पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा आज बस्ने संसद् बैठकअघि पार्टीको भूमिकाबारे छलफल सुरु भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment