नेकपा एमालेको सचिवालय बैठक जारी
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ।
नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment