एमाले सचिवालय बैठक बस्दै

डिसी नेपाल
११ चैत २०८० ७:५५
24
Shares

काठमाडौं। नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ। आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन्। बैठक बिहानवाट सुरू हुने छ।

आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *