आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालले पहिला बलिङ गर्दै

डिसी नेपाल
२१ चैत २०८० ९:४४
28
Shares

काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपाल ए ले पहिला बलिङ गर्ने भएको छ।

यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो।

आजको खेलमा नेपाल ए को प्लेइङ-११ मा विनोद भण्डारी (कप्तान), अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, भिम सार्की, आरिफ सेख, शाहाब आलम, बशीर अहमद, रिजन ढकाल, मौसम ढकाल र कमल सिंह ऐरी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.