कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
काठमाडौं। कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment