इरानको वायुसेनाले भन्यो, ‘इस्फाहानमा तीन ड्रोन खसाल्यौं, अन्त बिष्फोट छैन्’

डिसी नेपाल
७ वैशाख २०८१ ९:३०
72
Shares

तेहरान। इरानले आफ्नो हवाई प्रतिरक्षाले इस्फाहानमा तीन ड्रोन खसालेको जनाएको छ।

एक वरिष्ठ अमेरिकी अधिकारीले इजरायलले इरानको एक साइटमा मिसाइल आक्रमण गरेको जनाए पछि इरानको पहिलो प्रतिक्रिया आएको हो ।
सो आक्रमणको बारेमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन।

तर, इरानको आधिकारिक समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी वायु रक्षा सेनाले ‘माइक्रो एयर भेइकल’ लाई खसालेको जनाउँदै इस्फाहान बाहेक देशको कुनै पनि भागमा विस्फोट नभएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *