टियु क्रिकेट मैदानको स्तर उन्नति गर्ने सरकारको घोषणा
काठमाडौं। अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पुर्वाधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन्।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन्। उनले टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने बताए। साथै गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment