नेशनल लघुवित्तको ४१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

डिसी नेपाल
२९ जेठ २०८१ ८:०६
16
Shares

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *