विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको चौथो विकेट गुम्यो
ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Reeza Hendricks of South Africa bats as Aasif Sheikh of Nepal keeps during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)
काठमाडौं। टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन्।
रिजा हेन्डरिक्स ४३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment