सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

डिसी नेपाल
४ असार २०८१ १०:५१
88
Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। सुनको मूल्य सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ। मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *