यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको आजको बैठकपछि संसद भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिदै ओली यस्तो जवाफ दिएका हुन्।
प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने– ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई। यो वर्ष बन्छुजस्तो लाग्दैन्।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment