परराष्ट्रमन्त्रीसँग श्रीलंकाली राजदूतको भेटवार्ता

डिसी नेपाल
१० साउन २०८१ १६:११
152
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *