नेताहरूको मृत्युको लागि यमराजको पुजा गर्न खोजेपछि आफूलाई धर्मगुरू भन्ने पुष्कर खतिवडा पक्राउ

डिसी नेपाल
१४ साउन २०८१ ११:४६
600
Shares

काठमाडौं । आफूलाई ‘धर्मगुरू’ भन्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धुम्बाराहीबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले उनलाई महानगरीय क्रहरू वृत्त महाराजगञ्जमा राखिएको छ ।

प्रहरीका अनुसार उनले नेताहरूको मृत्युको लागि यमराजको पुजा गर्न लागेको भन्दै प्रचार गरेका थिए । उनले नेताहरूलाई तर्पण दिन भन्दै सर्वसाधारणलाई सामाजिक संजालमार्फत निम्तो पनि दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *