टिकटककाे प्रतिबन्ध हटाउने सरकारको निर्णय
काठमाडौं। सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको बताउँदै गत वर्ष कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाटै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
टिकटको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गरेर सञ्चालन गर्न तयार रहेको पत्र सञ्चार मन्त्रालयमा पठाएपछिस रकारले टिकटकमाथिकाे प्रतिबन्ध हटाएकाे हाे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment