बाढी, पहिरो पीडितलाई सहयोग गर्न देशका ७७ वटै जिल्लामा संयोजक मनोनित

डिसी नेपाल
१५ असोज २०८१ १९:३०
68
Shares

काठमाडाैं। राष्ट्रिय मुक्ति क्रान्ति नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरुको उपस्थिति र पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले देशका ७७ वटै जिल्लाहरुमा संयोजकहरु मनोनित गर्ने निर्णय गरेकोछ।

साथै १० जना जिल्ला संयोजकलगायत पार्टीका सबै नेता कार्यकर्तालाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दु:खको घडीमा सहयोग गर्न सो स्थानहरुमा स्वयं उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *