राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

डिसी नेपाल
२१ असोज २०८१ २०:३२
136
Shares

दाङ। प्रहरीले दाङको महादेवास्थित राप्ती नदीको पुलबाट हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ।

अन्दाजी ३३ वर्षीय व्यक्ति पुलबाट हाम फालेपछि प्रहरी र स्थानीयको सहयोगमा दाङ राप्ती गा.पा.६ बगरापुरघाटस्थित राप्ती नदीमा बग्दै गरेको अवस्थामा सकुशल उद्वार गरी थप उपचारको लागि लमही अस्पताल पठाईएकाे प्रहरीले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *