नेप्से २७ अंकले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार

डिसी नेपाल
२२ असोज २०८१ १५:५०
44
Shares

काठमाडौं। नेप्सेमा आज २७ अंकले घटेको छ। मंगलबार नेप्से २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो।

आज ३०० कम्पनिको कारोबार हुँदा एक करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोको शेयरमा ८.५० प्रतिशतले घटेको छ।

त्यसैगरी आज एनएलजी इन्स्याेरेन्सको सबै भन्दा बढी २७ करोड १७ लाख ६१ हजारको शेयर कारोबार भएको छ। त्यस्तै आज लक्ष्मी सनराइज प्रमोटर सेयरको ४ लाख कित्ता शेयर कारोबार भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *