दशैं बिदामा निगमले डिपो खुला राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने
काठमाडौं। नेपाल आयल निगमले दशैंको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ।
निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरु खुला राखेर बिक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment