चाडबाडका बेला फलफूलको मूल्य बृद्धि

डिसी नेपाल
२७ असोज २०८१ १५:१७
24
Shares

काठमाडाैं। दशैंमा टिका थाप्न जादा कोसेली स्वरुप उपभोक्ताहरुले फलफुल खरिद गर्ने भएकाले यतिखेर काठमाडाैंमा फलफूलको मूल्य बढेको छ।
फलफूलका ठूला ब्यापारीहरु दशैं मनाउनतिर लागेका कारण खुलेका पसलहरुमा फलफूलको मूल्य आकासिएको हो।

दशैं भन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशत भन्दा बढि मूल्य बृद्धि भएको उपभोक्ताको गुनासो छ।

ब्यापारिहरु पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *