पहिलो प्रयासमै हिट कुशुम ‘सकम्बरी’
काठमाडौं । कुशुम शर्मा ‘सकम्बरी’ पछिल्लो समयकी चर्चित अभिनेत्री हुन्। प्रकाश सपुतको बहुचर्चित सकम्बरी शीर्षक गीतबाट चर्चामा आएकी कुसुमले दर्जनौँ म्युजिक भिडियो अभिनय गरिसकेकी छिन् । चलचित्रमा पनि उनको यात्रा सुभारम्भ भएको छ।
कुशुम अहिले फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालको चारैतिर छाएकी छन्। सानादेखि ठुला मिडियासम्मले उनलाई फलो गर्न थालेका छन्। आजको हिटाब्लेअफमा उनै कुशुमलाई प्रस्तुत गरेका छौं।
तस्बिर : कुसुम शर्माको फेसबुक

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment