माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
२५ कार्तिक २०८१ १०:५३
40
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दैछ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन लगायतमा छलफल गर्ने बताइएको छ । बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने छ।

उपनिर्वाचनमा माओवादी केन्द्रले सत्तारुढ दल बाहेकका विपक्षी दलहरुसँग चुनावमा तालमेल गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *