आयाम सहकारी वर्षको उत्कृष्ट कारोबारी संस्थाको रुपमा पुरस्कृत
काठमाडौं। जिल्ला बचत संघ ललितपुरको ३० औं वार्षिक साधारणसभाबाट आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ताल्छिखेल उत्कृष्ट कारोबारीको रुपमा पुरस्कृति भएको छ।
आइबार सहकारी, भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले वर्षको उत्कृष्ट कारोबार गर्न सफल आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृति गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment