सुनको मूल्य बृद्धि

डिसी नेपाल
३० कार्तिक २०८१ १२:०८
436
Shares

काठमाडौं। आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार एक सयमा कारोबार भइरहेको छ।

यसअघि विहिबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *