कैलालीको भासु भीरबाट खस्यो ट्रक

डिसी नेपाल
१५ मंसिर २०८१ ११:१५
312
Shares

धनगढी । कैलालीको चुरे गाउँपालिका-५ भासु भीरमा मिनी ट्रक खसेको अवस्थामा फेला परेको छ।

शनिबार बिहान सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको कैलाली प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *