वडाध्यक्ष निधनको शोकमा गोकुलगंगा गाउँपालिकामा भोली शोक बिदा
रामेछाप । जीप दुर्घटनामा वडाध्यक्षले ज्यान गुमाएपछि रामेछापको गोकुलगंगा गाउँपालिकाले भोलि शोक बिदा दिएको छ। गाउँपालिकाले शोकपत्र जारी गर्दै पालिकाभर शोक बिदा दिइएको जनाएको हो।
शुक्रबार काठमाडौंबाट गोकुलगंगातर्फ गइरहेको जीप दुर्घटना हुँदा वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment