राष्ट्रपति पौडेल अस्पताल भर्ना, पोस्टेटको अपरेशन हुँदै

डिसी नेपाल
१९ मंसिर २०८१ ७:५६
296
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

बुधबार विहान अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको पोस्टेटको अपरेशन भइरहेको छ। अहिले साढे सात बजेदेखि पोस्टेटको अपरेशन सुरु गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *