सिरियामा असदलाई सत्ताबाट हटाएपछि अफगान तालिवान किन खुसी छन् ?
काठमाडौं । सिरियाको अफगानिस्तानसँग सीमा जोडिँदैन। भौगोलिक रूपमा दुवै एक अर्काबाट टाढा छन् ।
सिरियामा चलिरहेको घटनाक्रमबारे तालिबान सरकारको तर्फबाट अहिलेसम्म कुनै औपचारिक वक्तव्य नआए पनि सामाजिक सञ्जालमा उनीहरुको पोष्ट देखिनु अचम्मको कुरा होइन ।
तालिबानले कट्टरपन्थी सुन्नी विचारहरू पछ्याउँछन्। “वैचारिक एकरूपताका कारण तालिबानहरू सिरियाका जिहादी विद्रोहीहरूप्रति धेरै सहानुभूति राख्छन्,” एक तालिबान व्यक्तिले भने।
तालिबानका एक वरिष्ठ अधिकारीका अनुसार तालिबानले अफगानिस्तानमा तालिबान सरकारले लगाएको जस्तै सिरियाका विद्रोही समूहहरूले ‘शरिया कानून’ लागू गर्ने आशा राखेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment