पर्सामा रविको स्वास्थ्य परीक्षण

डिसी नेपाल
२४ मंसिर २०८१ १८:३६
388
Shares

वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा पुगाइएका पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ।

लामिछानेको नारायणी अस्पतालबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *