समयमै कार्यालय नपुग्ने कर्मचारीमाथि राष्ट्रिय सतर्कता केन्द्रको निगरानी

डिसी नेपाल
२५ मंसिर २०८१ ११:३०
124
Shares

काठमाडौं। राष्ट्रिय सकर्तकता केन्द्रले कार्यालय समयमा कार्यलय नपुग्ने कर्मचारीमाथि निगरानी बढाएको छ।

मंलबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमा सतर्कता केन्द्रले दश बजेपछि कार्यलय समयमा नपुग्ने कर्मचारीको विवरण संकलन गरेको हो।

कार्यालय समयमा कर्मचारी सम्बन्धित कार्यलय नपुगेको गुनासो बढेपछि केन्द्रले सिंहदरबारमा कार्यरत कर्मचारीमाथि निरगानी बढाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *