नेपाल प्रहरीका आठ जना डिआइजीको सरुवा
काठमाडौं।। नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ। प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको छ।


प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment