राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

डिसी नेपाल
५ पुष २०८१ ८:४५
64
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, स्थानीय तहको उपनिर्वाचनको समिक्षा, पार्टीको स्थानीय तहहरुको अधिवेशन, पृथ्वी जयन्ती, पार्टीका विभिन्न कार्यविधिहरु लगायतका विविध विषयहरुमा छलफल र निर्णय हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *